logo
  • Friday, July 3, 2020
  • वि.सं १९ असार २०७७, शुक्रबार

गण्डकी प्रदेशका सांसद मनाङेविरुद्ध उजुरी दिने एन्फा अध्यक्ष गुरुङ पनि पक्राउ

स्टिम न्युज वि.सं १० माघ २०७६, शुक्रबार १५:२४
गण्डकी प्रदेशका सांसद मनाङेविरुद्ध उजुरी दिने एन्फा अध्यक्ष गुरुङ पनि पक्राउ

काठमाडौं : गण्डकी प्रदेशका सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेविरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।

पोखराको गैह्रापाटनबाट मिलनलाई पक्राउ प्रहरीले जानकारी दियो ।

ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

यसअघि मिलनले कुटपिटको आरोपमा उजुरी दिएपछि मनाङेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।



Loading...
loading...

Top