logo
  • Monday, September 28, 2020
  • वि.सं १२ आश्विन २०७७, सोमबार

सरकारले देशभरका एनालग केबलको नवीकरण बन्द गर्ने निर्णय

वि.सं १४ श्रावण २०७५, सोमबार ११:४७
सरकारले देशभरका एनालग केबलको नवीकरण बन्द गर्ने निर्णय

सरकारले देशभरका एनालग केबलको नवीकरण बन्द गर्ने निर्णय

काठमाडौं– केबल टेलिभिजनलाई डिजिटलाइज्ड गर्ने अभियान अन्तर्गत सरकारले सबै एनालग टेलिभिजनको नवीकरण बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले दुई वर्षदेखि एनालग केबललाई बन्द गर्ने अभियान सुरु गरेको थियो । एनालग प्रविधिमा सञ्चालिन केबलहरुले नवीकरणका लागि डिजिटल सिग्नल वितरकहरुसँग सम्झौता गरी स्थानीय वितरक बन्नुपर्ने हुन्छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।



Loading...
loading...

Top