logo
  • Monday, November 18, 2019
  • वि.सं २ मंसिर २०७६, सोमबार

डेंगु प्रकोप: अमेरिकाले जारी गर्याे ‘ट्राभल नोटिस’, सतर्क रहन आग्रह

स्टिम न्युज वि.सं २६ भाद्र २०७६, बिहीबार १४:४४
Blog single photo

काठमाडौं । डेंगु रोगको संक्रमण बढेपछि अमेरिकाले  फ्ना नागरिकहरुलाई संंक्रमण फैलिएको मुलुमा भ्रमण गर्दा सतर्क रहन सूचित ट्राभल नोटिस जारी गरेको छ । अमेरीकाले आफ्ना नागरिकलाई एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आग्रह गरेको छ ।

हाल नेपाल लगायत एशियाली मुलुकहरुमा यसको खतरा बढेसँगै अमेरिकाले सकेसम्म ती मुलुकहरुमा भ्रमण नगर्नु र गर्नै परे पनि लामखुट्टेबाट जोगिन आवश्यक सामग्रीहरु प्रयोग गर्न सचेत गराएको छ ।

नोटिसमा उल्लेखित मुलुकका विशेषगरी ग्रामिण भेगमा लामखखुट्टेजन्य रोगहरु जस्तै मलेरिया,डेङ्गु र चिकुनगुनियाको महामारी फैलिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।




Top