logo
  • Tuesday, January 28, 2020
  • वि.सं १४ माघ २०७६, मंगलवार

प्रदेश नम्बर २ मा ७३ प्रतिशत मत

वि.सं २ आश्विन २०७४, सोमबार १९:५१
प्रदेश नम्बर २ मा ७३ प्रतिशत मत

असोज २,काठमाडौ। स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश न २ मा प्रारम्भिक रुपमा ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा साझ ६ बजे पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचन शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जनाएको छ ।

६ हजार ६ सय २७ जनप्रतिनिधी चुनिन प्रदेश नम्बर दुईका ८ जिल्लामा १ सय ३५ स्थानीय तहका लागि मतदान भएको थियो ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com