काठमाडौंमा विश्वकप प्रदर्शन गर्दा सिसिटिभी राख्नुपर्ने लगाएतका १० बुदे निर्देशन जारी

0
367
प्रदर्शन

काठमाडौंमा विश्वकप प्रदर्शन गर्दा सिसिटिभी राख्नुपर्ने लगाएतका १० बुदे निर्देशन जारी

काठमाडौं / काठमाडौं प्रशासनले आउदो बिहिबार देखि सुरु हुने विश्वकपको २१ औ संस्करण सार्वजनिक स्थानमा प्रदर्शन गर्दा सिसिटिभी राख्नुपर्ने लगाएतका १० बुदे निर्देशन जारी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारी द्वारी जारी गरिएको निर्देशन मा खेललाई लिएर कुनै पनि प्रकारको सट्टेबाजी, जुवा वा लगानी गर्न निषेध गरेको छ। साथै सार्वजिक रुपमा प्रदर्सन गर्दा आफ्नै परिसर भित्र मात्र गर्न पाइने किने पनि प्रकारको मादक पदर्था खरिद बिक्री गर्न नपाइने लगाएतको निर्देशन गरेको छ।

Facebook Comments

Loading...