बिहिबार नेप्से १० अंक बराबरले उकालो

0
143
लाभकर,नेप्सेमा भिषण,नेप्से १० अंक,दोहोरो अंकको सुधार

बिहिबार नेप्से १० अंक बराबरले उकालो

काठमाडौं। अघिल्लो दिन नगन्य अंकलेमात्र हरियो रहेको सेयरबजारमा साताको अन्तिम दिन बिहीबार भने झन्डै दोहोरो अंकको सुधार आयो ।

loading...

नेप्से १० अंक बराबरले उकालो लागेर १२ सय २८ पुग्यो ।

loading...

होटल र उत्पादनमूलक समूहबाहेक अरु समूह सकारात्मक रहे । निर्जीवन बिमा समूह सबैभन्दा उच्च ४९ अंकले बढ्यो । वाणिज्य बैंक र विकास बैंक समूह पनि दोहोरो अंकले सकारात्मक रहे ।

Loading...

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका ८ लाख ६२ हजार कित्ता सेयर सवा २५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

Facebook Comments

Loading...