शिक्षा, कृषि र प्रबिधि सबैमा स्मार्ट बन्दै छौं – नवराज ओझा (अध्यक्ष) रूपा गाँउपालिका

0
1986
नवराज ओझा

शिक्षा, कृषि र प्रबिधि सबैमा स्मार्ट बन्दै छौं – नवराज ओझा (अध्यक्ष) रूपा गाँउपालिका।

पोखरा महानगर स्मार्ट बन्ला वा नबन्ला त्यो भबिष्यको गर्भ मै रह्यो । हुनत पोखराका मेयर मान बहादुर जीसी ले स्मार्ट नाम बेचेर नै मेयर पद विजय गरे । छाडा गाइ, अनियमित बिद्युत आपुर्ति, रित्तो दमकल लगायतले बेला बेलामा गीज्याउदै गर्दा गाँउपालिका अध्यक्ष नवराज ओझा भने रूपा गाँउपालिकालाइ स्मार्ट बनाउने तरखरमा हुनुहुन्छ ।

loading...

जोशीला तथा प्रबिधि मैत्री युवा गाउँ पालिका अध्यक्ष नवराज अोझा रुपा गाउँपालिकालाई व्यवस्थित स्मार्ट भिलेज वनाउन लागि परेका छन । डिजिटल village profile (वस्तुगत विवरण, पारिवारिक GPS नक्सा,घरमुलिको फोटो सहित )को लागि विवरण संकलन गर्न सर्वेक्षणकहरु सवै वडाका घर घरमा पठाइएको उहाँले बताउनु भयो ।

 

यस बिषयमा नबराज ओझा जी सँग थप कुराकानी गरेको छौं । हेर्नुहोस भिडियो ।

Loading...

loading...

Facebook Comments

Loading...