रहिनन् १८ पटक ‘ग्रामी अवार्ड’ जितेकी गायिका अरिथा फ्रान्कलिन

0
265
गायिका अरिथा
loading...

रहिनन् १८ पटक ‘ग्रामी अवार्ड’ जितेकी गायिका अरिथा फ्रान्कलिन

काठमाडौं / गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ ।

loading...

पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल आत्माकी रानी” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो ।

Loading...

उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।

Facebook Comments

Loading...