साताको पहिलो दिन शेयर कारोबार ऋणात्मक

0
208
लाभकर,नेप्सेमा भिषण,नेप्से १० अंक,दोहोरो अंकको सुधार

साताको पहिलो दिन शेयर कारोबार ऋणात्मक

काठमाडौं । साताको पहिलो दिन आइतबार पनि पूँजी बजारमा गिरावट आएको छ ।आइतबार कारोबार परिमाण पनि निकै खुम्चिएको छ ।

loading...

यस दिन शेयर बजार परिसूचक नेप्से डेढ अंक बराबरले ऋणात्मक रहेर ११८९ विन्दु कायम भएर थामियो । यसदिन कारोबार भएका आधा समूह हरियो रहे भने आधा रातो रहे ।

होटल, विकास बैंक, अन्य र जीवन बिमा समूहमा सामान्य सुधार आयो भने अरु समूहमा गिरावट आयो । उत्पादन मुलक समूह सबैभन्दा उच्च ९१ अंकले झ¥यो ।

Loading...

यस्तै, निर्जीवन बीमा समुह ५३ अंकले झ¥यो । यस दिन १६० कम्पनीको ५ लाख ९७ हजार कित्ता शेयर जम्मा १६ करोड ७० लाख रुपैयाँ बराबरमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

loading...

Facebook Comments

Loading...