सोमबार नेप्सेमा भिषण पहिरो

0
41
लाभकर,नेप्सेमा भिषण,नेप्से १० अंक,दोहोरो अंकको सुधार
loading...

सोमबार नेप्सेमा भिषण पहिरो

काठमाडौं : आज सोमबार नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज १८ दसमलव चार अंकले घटेर १२ सय ३८ दसमलव ६७ अंकमा पुुगेको छ भने सेन्सिटिभ चार दसमलव २९ अंकले घटेर दुुई सय ६२ दसमलव ८० अंकमा पुुगेको छ।

एक सय ६५ कम्पनीहरुको पाँच हजार सात सय ९७ वटा कारोवारमा १७ लाख ६१ हजार आठ सय १७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५३ करोड ९६ लाख तीन हजार नौ सय ३५ रुपैयाँ पुुगेको छ ।

११ वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक स्थिर देखिएको छ भने उत्पादनमुुलक समुहको बढेको छ । यि बाहेक बाँकी समुहको सुचक भने आज घटेका छन् ।

बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ८५ अंंकले बढेर एक हजार ८९ दसमलव ९१ अंकमा पुुगेकोमा ३४ करोड ५३ लाख ३१ हजार रुपैयाँको कारोवार भएको छ ।

Loading...

loading...

Facebook Comments

Loading...