पार्टनरलाई समय नदिए यस्तो तनाव आउन सक्छ !

0
समय नदिए
Advertisement

पार्टनरलाई समय नदिए यस्तो तनाव आउन सक्छ !

तपाई धेरै लामो समय आफ्नो परिवारसँग सँगै हुनुहुन्छ । सम्बन्ध पनि राम्रै चलिरहेको हुन्छ । एकअर्कालाई बुझिएकै हुन्छ । तर, अपवादमा मानिसको मानस्पटलमा कहिलेकाहीँ नराम्रो सोचले जरो बनाउँछ ।

जसको परिणाम पक्कै राम्रो हुँदैन । कसैसँग सम्बन्ध बलियो बनाउन एकआर्कालाई बुझ्नु जरुरी हुन्छ । हामी गरिरहेका पनि हुन्छौ । तरपनि हामी कहिलेकाहीँ आफ्नो जीवन साथीलाई छाडेर अर्कोप्रति आर्कर्षित हुन्छौ । जसको कारण यस्ता हुनसक्छन् ।

अतित

कुनै पनि व्यक्ति यो स्थितिमा अर्कोसँग आकर्षित हुन्छ जब उसको मर्जी बिना विवाह भएको हुन्छ । उसले आफ्नो पहिलो मायालाई भुल्न सकेको हुँदैन । उ आफ्नो अतितलाई सम्झिरहेको हुन्छ । र उसलाई भेट्न चाहान्छ ।

मयको तनाव

Loading...

जब विवाहपछि कुनै पनि महिला वा पुरुष आफ्नो श्रीमान÷श्रीमतीको उपस्थिति बाहेक अरुलाई चाहान थाल्छ त्यहाँ तनाव हुन्छ । पार्टनरसँग समय कम भएपनि यस्तो समस्या आउँछ । त्यसपछि उसले अर्कोसँग प्रेम गर्न थाल्छ ।

एक्लोपन महसुस

जब कुनैपनि जोडीले एक्लोपनको महसुस गर्न थाल्छन् त्यहाँ अविश्वास पैदा हुने, मनमा नानाथरी कुरा खेलाउने हुन्छ । समयको कारण देखाउँदै श्रीमान श्रीमतीबीच कलह समेत हुन्छ ।

जीवनसाथीसँग नै बदला

कतिपय अवस्थामा आफूलाई समय नदिएको वेवास्ता गरेको सोच्दै श्रीमती वा श्रीमानले बदलाको समेत मनमा भावना साचेका हुन्छन् । आफ्नो एकले अर्कालाई देखाउन अरुका उदाहरण समेत दिने गर्दछन् ।

बाध्यता

कुनै समय यस्तो आउँछ उनीहरु बाध्यतामा समेत पर्दछन् । पार्टनरले राम्रोसँग मानसिक, भावनात्मक, शारिरिक रुपमा ध्यान नदिँदा समेत उनीहरु अर्कोसँग सम्बन्ध राख्न बाध्य बन्न सक्छन् ।

Facebook Comments

Loading...