पाँचवटा अनलाइन विरुद्ध रन्जु दर्शनाले हालिन साइबर क्राइम सम्बन्धी मुद्दा

0
साइबर क्राइम
Advertisement

पाँचवटा अनलाइन विरुद्ध रन्जु दर्शनाले हालिन साइबर क्राइम सम्बन्धी मुद्दा

काठमाडौं। विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसंग जोडेर आएका समाचारले चरित्र हत्या भएको भन्दै युवा नेतृ रन्जु दर्शनाले प्रहरीमा उजुरी दिएकी छिन्।

Loading...

शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिए लगत्तै केही अनलाइनले ‘मिश्रले रञ्जुलाई पार्टी कार्यालयमै यौन दुर्व्यवहार गरेको आसयका समाचार प्रकाशन गरेका थिए। त्यसरी समाचार प्रकाशन गर्ने ५ वटा अनलाइनविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखामा साइबर क्राइम अन्तर्गत उजुरी दिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

विवेकशील साझाका संयोजक उज्जल थापासहित १६ जनाले शुक्रबार छुट्टै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

Facebook Comments

Loading...