पृथ्वी जयन्ती:- संघीय तथा प्रदेश सरकारको बेवास्ता,उपमहानगरपालिकाले दियो बिदा

0
आज पृथ्वी जयन्ती, विविध कार्यक्रम गरेर मनाइँदै,सरकारको बेवास्ता
Advertisement

पृथ्वी जयन्ती:- संघीय तथा प्रदेश सरकारको बेवास्ता, उपमहानगरपालिकाले दियो बिदा

नेपालगन्ज – पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

संघीय सरकारले पृथ्वी जयन्तीलाई बेवास्ता गरिरहेका बेला उपमहानगरपालिकाले आफ्नो मातहतका कार्यालयलाई सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताए।

Loading...

Facebook Comments

Loading...