राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टिका लगाइदिने, यस्तो छ तालिका !

0
307
राष्ट्रपति विद्यादेवी भण्डारीले

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टिका लगाइदिने, यस्तो छ तालिका !

काठमाडौं/ राष्ट्रपति बिद्यादेवी भण्डारीले सर्वसाधारण लाइ टिका लगाइदिने हुनुभएको छ । हुहाले शुभसाईत ९ बजेर ५१ मा टीका ग्रहण गरेपछि राष्ट्रपति कार्यालयका कर्मचारीहरुलाई १२ बजेदेखि टीका लगाईदिने कार्यक्रम छ ।

loading...

यस्तै राष्ट्रपति भण्डारीबाट टीका ग्रहण गर्न इच्छुक उच्चपदस्थ अधिकारी एवं निजामती, जंगी, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकहरुले १ बजेदेखि २ बजेसम्म टीका ग्रहण गर्न सक्नेछन् ।

Loading...

सर्वसाधारणले भने दिउँसो २ बजेदेखि ४ बजेसम्म राष्ट्रपतिको हातबाट टीका थाप्न सक्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

loading...

Facebook Comments

Loading...