सशस्त्र प्रहरीका हवल्दार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ

0
157
घुस लिँदै गरेको

सशस्त्र प्रहरीका हवल्दार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ

धनुषा/ घुस लिँदै गरेको अवस्थामा घुस रकमसहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् । जनकपुरको कदम चोकबाट घुस रकमसहित सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर गिरी पक्राउ परेका हुन् ।

loading...
loading...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै ११ हजार घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

Loading...

उनले व्यापारीसँग भारतीय बजारबाट घरायसी सामान भन्सार नतिरी नेपालल प्रवेश गराउने भन्दै घुस रकम लिएको अख्तियारले जनाएको छ ।

Facebook Comments

Loading...