प्रधानमन्त्री ओली र डा. केसीबीच अाज छलफल हुँदै

0
269
डा. गोविन्द केसी र सरकार, ओली र डा. केसीबीच
loading...

प्रधानमन्त्री ओली र डा. केसीबीच अाज छलफल हुँदै

काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीसँग छलफल गर्नहुनेभएको छ ।

प्रधानमन्त्री ओलीले डा. केसीलाई सरकारसँग भएका सहमति कार्यान्वायन र स्वास्थ्य क्षेत्रका विषयमा छलफलका लागि बोलाउनुभएको हो । बिहान ११ बजे बालुवाटारमा हुने छलफलमा चिकित्सा शिक्षा विधेयक कार्यान्वयन गर्नेै लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

Loading...

सरकारले डा. केसीसँग १० साउनमा ९ बुँदे सहमति गरेको थियो। उक्त सहमति अनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता समेत भइसकेको छ ।

loading...

Facebook Comments

Loading...