पानीपुरी खाँदा एउटै गाउँका ३३ जना अस्पताल भर्ना, ६ जनाको अवस्था गम्भीर !

0
150
पानीपुरी खाँदा

पानीपुरी खाँदा एउटै गाउँका ३३ जना अस्पताल भर्ना, ६ जनाको अवस्था गम्भीर !

सुर्खेत /ठेलामा राखेर बेच्दै आएको पानीपुरी खाएपछि सुर्खेतको भेरीगंगा नगरपालिका ११ का ३३ जना अस्पताल भर्ना भएका छन् । एउटै गाउँका ३३ जना महिला तथा बालबालिका आइतबार साँझ अस्पताल भर्ना भएका हुन् ।

loading...

बान्ता आउने, ज्वरो आउने, पेट दुख्ने र मुर्छा पर्ने जस्ता लक्षण देखिएका उनीहरुमध्ये ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुलाई स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि वीरेन्द्रनगर ल्याइएको छ ।

Loading...

यस्तै पानीपुरी बेच्ने एक जनालाई नियन्त्रणमा लिइएको छ ।

loading...

Facebook Comments

Loading...