एक तस्विरमा हजारौं शब्दहरू बोल्छन-श्रृङ्खला १, पुरानो बन्दिपुर

0
255
पुरानो बन्दिपुर

एक तस्विरमा हजारौं शब्दहरू बोल्छन-श्रृङ्खला १, पुरानो बन्दिपुर

यो तस्वीर पुरानो बन्दिपुर बजारको एतिहासिक तस्वीर रहेकोे छ । यो पुरानो र बन्दिपुर कै पुराना तस्बिर मध्ये एक हो । तस्बिर स्व भुवन बहादुर सिह भण्डारीले क्यामरा मा कैद गर्नुभएको थियो । तस्बिर कति साल तिर को हो अनुमान लगाउनुहोला ???

Facebook Comments

Loading...