एक तस्विरमा हजारौं शब्दहरू बोल्छन-श्रृङ्खला २,पुरानो बन्दिपुर मोहरिया

0
82
पुरानो बन्दिपुर मोहरिया

एक तस्विरमा हजारौं शब्दहरू बोल्छन-श्रृङ्खला २,पुरानो बन्दिपुर मोहरिया

आजको तस्बिर : पुरानो बन्दिपुर मोहरिया, भण्डारी गाउँको एतिहसिक तस्वीर रहेकोे छ !
नेपालमा धेरै ठाउँका नाम मोहरिया छ्न जस्तै पोखरा, लेखनाथ, काठमाडौ, पाल्पा र अन्य स्थानमा छन ।

यस्को एतिहसिक तथ्य के छ भने तत्कालीन समयमा राज्यले योगदानको कदर र सम्मान स्वरुप रास्ट्रयोद्धा लाई लालमोहर लगाई प्रदान गरियको विशेष क्षेत्र हुन । बि स १८४८ तिर सरदार जगदेव सिह भण्डारीले यस स्थान कदर स्वरुप लालमोहर मा पाई बसोबास गरे । यस तस्बिरमा ५औ पुस्ता अगाडिको पुर्खाले बनायको घर समेत छ ।

Facebook Comments

Loading...