नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन

0
168
हस्ताक्षर र नम्बरै छैन
Loading...

नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन

काठमाडौं  / नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ । दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो ।

loading...

सहकारीका कर्जा अधिकृतले १ लाख २० हजार रुपैयाँ एक फाइनान्सबट निकलेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर छैन । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

loading...

Facebook Comments

Loading...