एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपाल आज जापानसँग भिड्दै

0
493
एसियन गेम्स अन्तर्गत
loading...

एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपाल आज जापानसँग भिड्दै

काठमाडौं/ इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज जापानसंग प्रतिस्पर्धा गर्दैछ ।

loading...

थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेसिया पुगेको नेपाली टोलीले आज जापानसंग भिड्न   लागेको हो ।

खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । एसियन गेम्सको औपचारिक उद्घाटन शनिबारबाट हुने भएपनि फुटबल लगायतका खेलहरु अगाडीबाटै सुरु भएको हो ।

Loading...

दोस्रो खेलमा नेपालले भियतनामँंग अगष्ट १६ मा खेल्ने छ भने, समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग अगष्ट १९ मा खेल्नेछ ।

Facebook Comments

Loading...