‘मनको भारी’ गित लिएर आए गायक अर्जुन पन्त र गायिका तारा थापा

0
250

‘मनको भारी’ गित लिएर आए गायक अर्जुन पन्त र गायिका तारा थापा

नेपाली गित सङ्गीत क्षेत्रमा नौलो आयाम सृजना गर्नुभएका संगीतकार तथा गायक अर्जुन पन्तले मनको भारी बोलको गीत बजारमा ल्याएका छन् । गीतमा संगीतकार पन्त तथा नव गायिका को तारा थापाको आवाज रहेको छ ।

loading...

संङ्गितकार पन्तको शब्द तथा लयमा तयार भएको उक्त गीतको एरेन्जर याम थापा मगरले गरेका छन् । विरी श्रेत्री र अन्जु तामाङको निकै लोभलाग्दो अभिनय रहेको म्युजीक भिडियोको छायाँकन सागर गौत्तमले गरेका छन् भने प्रकाश एस के र निसान एस के ले निर्देशन गरेका छन्। उक्त गीतको बजार ब्यबस्थापन भने काठ्मान्डौमा रहेको न्यू अन्जना डिजिटल मिडिया प्रा.लि.गरेको छ।

संङ्गितकार पन्तले हाल सम्म गरि करिब पाच गित बजारमा ल्याउन सफल हुनुभएको छ। उहाको पहिलो एल्बम रंगिन साँझ, तेसैगरी दोश्रो एल्बम कुश्मा बजार र तेस्रो, सारा सपना चौथो, ‘रातो सारी र रातै चुरा’ बोलको गीतहरुको सफलता संगसंङ्गै निक्कै मार्मिक गित मनको भारी आफ्नो पाचौ एल्बमका रुपमा बजारमा ल्याउनुभएको हो

अर्जुन पन्तको तिज बिशेष गीत ‘रातो सारी र रातै चुरा’

Loading...

loading...

Facebook Comments

Loading...