२४ औं विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै

0
आदिवासी जनजाति दिवस
Advertisement

२४ औं विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै

२४ औं विश्व आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ।

संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट ९ का दिन यो दिवस मनाउने गरिन्छ। सन १९९४ मा संयुक्त राष्ट्रसंघले हरेक बर्षको अगष्ट ९ लाई अन्तराष्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि प्रत्येक बर्ष यो दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा नेपालमा आदिवासी समूदायको हक अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरिरहेका छन्।

Loading...

Facebook Comments

Loading...
[Copy]