लोकसेवा द्वारा १०६ कर्मचारीलाई कारबाहीको सिफारिस, यस्तो छ कारण !

0
138
१०६ कर्मचारीलाई कारबाहीको

लोकसेवा द्वारा १०६ कर्मचारीलाई कारबाहीको सिफारिस, यस्तो छ कारण !

काठमाडौं। लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ ।

loading...

सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो । ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ । ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ । त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

Loading...

निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ ।

loading...

Facebook Comments

Loading...