कोरियामा आकस्मिक स्वास्थ्य समस्या परेमा के गर्ने ? जानि राखौ॥

0
237

कोरियामा आकस्मिक स्वास्थ्य समस्या परेमा के गर्ने ? जानि राखौ॥

यदि तपाईँ वैदेशिक रोजगारको लागि दक्षिण-कोरिया जानुभएको छ भने बिरामी हुँदा कहाँ जाने भनेर जानकारी राखिराख्नु पर्छ।

आकस्मिक स्वास्थ्य समस्या परेमा के गर्ने ?

यदि कुनै स्वास्थ्य समस्या परेमा आफ्नो फोनबाट ११९ डायल गर्न सक्नुहुन्छ । यो नम्बरमा फोन गरेको पैसा लाग्दैन
१११मा कल गरेपछि तपाइ भएको ठाउँमै रेस्क्यु टिम आइपुग्छ र चाहिने स्वास्थ सेवा लिन सकिन्छ ।
तपाईँलाई कस्तो खालको स्वास्थ्य सेवा चाहिएको हो, त्यही अनुसारको सेवा पाउन सकिन्छ
जस्तै: एम्बुलेन्स सेवा चाहिएको हो भने एम्बुलेन्स लिएर रेस्क्यु टिम आइपुग्छ

कुन अस्पतालमा जाने ?

माइग्रेन्ट अस्पताल

Migrant Hospital : दक्षिण कोरियाको राजधानी सियोल (Seoul)सहरको गुरो (Guro) जिल्ला (District)मा रहेको माइग्रेन्ट (Migrant)अस्पतालले दक्षिण कोरियामा रहेका विदेशी कामदारलाई निःशुल्क स्वास्थ्य सेवा दिने गरेको छ
नेसनल मेडिकल सेन्टर

National Medical Center

ठेगाना : २४५ अल्जिरो जंग-गु सियोल ( 245 Uljiro, Jung-gu, Seoul)
फोन : ०२२२६०७४७२
खुल्ने समय : 9:00 a.m. to 5:00 p.m. (weekdays)
http:www.nmc.or.kr

सियोल मेडिकल सेन्टर

-Seoul Medical Center
ठेगाना : १५६, सिन्नाए आर डी, जंगनांग-गु , सियोल ( 156, Sinnae-Rd, Jungnang-gu, Seoul)
फोन: ०२-२२७६-७०००
खुल्ने समय : 8:30 a.m. to 4:30 p.m. (अन्यबार ) / 8:30 a.m. to 12:00 p.m. (शनिबार )
http:www.seoulmc.or.kr

सियोल रेडक्रस अस्पताल

Seoul Red Cross Hospital
ठेगाना: १६४, प्योंग दोंग जोंग्नो गु सियोल, 164, Pyong-dong, Jongno-gu, Seoul
फोन: ०२-२००२-८६८३
खुल्ने समय: 9:30 a.m. to 5:30 p.m. / 9:30 a.m. to 12:00 p.m. (शनिबार )
http://www.rch.or.kr/seoul/

राफेल क्लिनिक

Raphael Clinic
ठेगाना: ७,चांगयोंगगंग- रो गील , सियोंगबुक गु सियोल ( 7, Changgyeonggung-ro 43-gil, Seongbuk-gu, Seoul)
फोन: ०२-७४१-०७६७
खुल्ने समय :10:00 a.m. to 5:00 p.m. (आइतबार )
http://www.raphael.or.kr/

जर्ज मेमोरियल अस्पताल

Geoge E. Doty Memorial Hospital
ठेगाना : २०-११, बैन्गएनसान- रो , १४ गिल , एइयोंगप्योंग गु , सियोल ( 20-11, Baengnyeonsan-ro 14-gil, Eunpyeong-gu, Seoul)
फोन 02-351-2300
खुल्ने समय: 9:30 a.m. to 4:30 p.m. / 9:30 a.m. to 11:00 a.m. (शनिबार)
http://www.marydoty.co.kr/

Facebook Comments

Loading...