‘सरकार भेटियो न्याय भेटिएन’

0
99

‘सरकार भेटियो न्याय भेटिएन’

काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै काठमाडौंका विभिन्न ठाँउमा पोष्टर टाँसिएको छ ।

loading...

त्यस्तै गरेर सामाजिक संजाल फेसबुक तथा टुइटरमा पनि  यहि पोस्टर राखेर बिरोध जनाउन सुरु गरेका छन्।

प्रधानमन्त्री केपी ओलीले सामाजिक सुरक्षा योजना घोषणा गर्दा पोस्टर टाँसेकै शैलीमा गएराति पोष्टर टाँसिएको हो ।

Loading...

loading...

सरकार भेटियो न्याय भेटिएन लेखिएको पोष्टर उपत्यकाका विभिन्न ठाँउमा टाँसिएको हो । प्रधानमन्त्री ओलीले अभियान घोषणा गर्दा सरकार जतासुकै भएको अभिब्यक्ति दिएका थिए । त्यसैले ब्यङग्य गर्दै सरकार नभेटिएको विषय पोष्टरमा उल्लेख गरिएको छ । निर्मलाको न्यायका लागि आवाज उठाइरहेको एक समूहले निर्मलाको पोस्टर बनाएर टाँसेको बताइएको छ ।

Facebook Comments

Loading...