गर्भवती बाख्रीमाथी समेत सामुहिक बलात्कार, आरोपीत ८ जना पक्राउ

0
1221
गर्भवती बाख्रीमाथी समेत

गर्भवती बाख्रीमाथी समेत सामुहिक बलात्कार, आरोपीत ८ जना पक्राउ

भारतको हरियाणा राज्यको मेवात मिरारा गाउँमा एउटा गर्भवती बाख्रीको सामूहिक बलात्कारपछि मृत्यु भएको छ । हत्यामा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

क्त घटना जुलाई २५ तारिखको राति घटना भएको हो । बलात्कारको केही समय पछि उक्त बाख्राको निधन भएको थियो । घटनाको भोलि पल्ट नागिना प्रहरी चौकीमा बाख्रा मालिक अश्लुले उजुरी दर्ता गरेका थिए ।

loading...

सभाकर,हारोन,जाफ्फर र अन्य ५ जना विरुद्ध अश्लुले निवेदन दिएका छन् । नागिना प्रहरी चौकीका इन्चार्ज राजभिर सिंहले घटनाको पुष्टि गर्दै आठै जनालार्इ नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

Loading...

बलात्कारी ८ मध्ये एक जना सुस्त मनस्थितिको भएको प्रहरीले जनाएको छ । बाख्रा मालिकका अनुसार उनीहरूले बाख्रालार्इ राती एउटा पुरानो घरमा लगेका थिए ।

loading...

Facebook Comments

Loading...