पूर्वराजा ज्ञानेन्द्र परिवारसहित अाज भारत भ्रमणमा जाँदै

0
145
पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित अाज भारत भ्रमणमा जाँदै

काठमाडौं। थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

loading...

उनी मुम्बईको वाधलापाडस्थित पद्मश्री सिद्ध योगपिठ गुरुधाममा घटस्थापना अर्थात असोज २४ देखि कात्तिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

Loading...

भ्रमणमा उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभु शमशेरसहितका परिवारले २८ गते मुम्बईको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जानाउनेछन् । ज्ञानेन्द्र २६ गते नै मुम्बई पुग्ने कार्यक्रम छ ।

loading...

Facebook Comments

Loading...