वालिकालाई गर्भवती वनाएको अाराेपमा युवक पक्राउ

0
121
किर्ते छाप,सरकारी छाप,चार बर्षीया बालिका,वालिकालाई गर्भवती
loading...

वालिकालाई गर्भवती वनाएको अाराेपमा युवक पक्राउ

भोजपुुर / जिल्ला प्रहरी कार्यालय भोजपुरले वालिकालाई करणी गरी गभर्वती वनाएको आरोपमा एक युवकलाई प्रक्राउ गरेको छ ।

प्रहरीले भोजपुर नगरपालिका १२ वाट १६ वर्षकी वालिकालाई वलत्कार गरेको अभियोगमा सोही स्थान २८ वर्षीय सुनिल श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Loading...

loading...

गत २३ गते पक्राउ परेका श्रेष्ठ विरुद्ध म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । वालिकाको पेटमा ५ महिनाको गर्वरहेको प्रहरीको भनाई छ । साथै करणी गर्ने युवक विवाहित रहेको समेत प्रहरीले जनाएको छ ।

Facebook Comments

Loading...