Tuesday, November 13, 2018
मनको पुल

दुइ देश जोड्ने कलाले बनेको मनको पुल

राजन काफ्ले  "मनको पुल" काठमाडौँ — हामीकहाँ पर्याप्त कला सिर्जना पनि भएको छ । हाम्रो आफ्नै कला परम्परा पनि छ । भिन्नाभिन्नै भूगोल र...
विधार्थी भिषा

विदेश पढ्न जानेहरूलाई सुझाव , कन्सलटेन्सीहरूले भने जस्ताे सजिलो छैन विदेश

विधार्थी भिषामा आएका एक युवाको केही महिना अगाडि जापानमा मुखबाट रगत बगेर निधन भयाे । अस्पतालकाे रिपाेर्टले ति विधार्थी ले लगातार १८ घण्टासम्म उभिएर...
सन्तोष चिमरीया

मंगोल आदि पुरुष शिबलाई अार्य अनि आर्यमुलका गौतम बुद्धलाई अनार्य मान्ने कसरी दुश्मन हुन...

मंगोल आदि पुरुष शिबलाई अार्य अनि आर्यमुलका गौतम बुद्धलाई अनार्य मान्ने कसरी दुश्मन हुन सक्छौं ? मुसलमानहरुमा दुई प्रमुख शाखाहरु छन । सिया र सुन्नी...

बर्तमान राज्य शैली, अनावश्यक उरालिएको जातियता अनि भुलिएको यथार्थ । दूर्जेय चेतना

बर्तमान राज्य शैली, अनावश्यक उरालिएको जातियता अनि भुलिएको यथार्थ । दूर्जेय चेतना आज भन्दा १५० बर्ष पहिले जातीय राज्य बनाउन सम्भावना थियो तर त्यसो गरिएन।...
टोपी दिवस

‘नेपाली टोपी दिवस’ अंग्रेजी नयाँ वर्ष अर्थात् ‘जनवरी १’ मा किन?

'नेपाली टोपी दिवस' अंग्रेजी नयाँ वर्ष अर्थात् 'जनवरी १' मा किन? जनवरी १, अंग्रेजी नयाँवर्ष शुरु हुने दिन हो । ग्रीग्रोरियन क्यालेन्डरलाई अंगीकार गर्दै जनवरी १...
रानीपोखरी

आदरणीय मेयर ज्यू, रानीपोखरीलाई पानीपोखरी मात्र नसोचौं न ।

आदरणीय मेयर ज्यू, रानीपोखरीलाई पानीपोखरी मात्र नसोचौं न । आदरणीय मेयर ज्यू, तपाइँ मेयर पदका लागि उम्मेदवार हुँदै गर्दा, तपाइँहरुले पेश गर्नुभएको स्वप्नदर्शी योजनाहरुले हामीलाई आकर्षित...
संस्कृति

संस्कृति, विविधताका बिच सहिष्णुता र अंतरद्वंद । – विकल्प

संस्कृति, विविधताका बिच सहिष्णुता र अंतरद्वंद । - विकल्प विनोद रिमाल  "बिकल्प" पंक्तिकार रोजगारको सिलसिलामा दुबईमा रहदा पंक्तिकारले काम गर्ने बैंकमा एकजना भारतीय मूलका कर्मचारी  थिए,...

वामगठवन्धनको जीतमा भारतको रोइलो, स्वभाविक कि भ्रम?

अदृष्य, जब शत्रु पक्षले अचानक आफू प्रति अस्वभाविक माया र सहानुभूति देखाउन थाल्छन्, तब सोच्नुपर्छ कतै केहि अस्वभाविक त हुँदै छैन? –चाणक्य- प्रसंगमा ठ्याक्कै शत्रु, अस्वभाविक...

नयाँ पुस्तालार्इ सिकार्इ

चाणक्यहरु उठ्नुपर्ने बेला भएको छ । फरक समयका फरक समस्या हुन्छन, फरक माग हुन सक्छन । युरोपी सभ्यताको ठूलो हिस्सा बेलायत अलग हुन सक्छ ।...
LED Stim News

विद्युत बचाइ लोडसेडिङ कम गर्ने तरीका

फेरी हिउँद लाग्दै छ ति चिसा अनि अँध्यारा साँझहरू सम्झेर दिक्क लाग्छ सराप्न मन लाग्छ लोडसेडिङ गराउने र गर्ने हरूलाइ  । कुलमान घिसिङको महत्वाकांक्षी...