अभिनेता बेनेडिक्ट कम्बरब्याचलाई ९.५ मिलियन अमेरिकी डलर प्रस्ताव

0
233
बेनेडिक्ट कम्बरब्याच

अभिनेता बेनेडिक्ट कम्बरब्याचलाई ९.५ मिलियन अमेरिकी डलर प्रस्ताव

‘डक्टर स्ट्रेन्ज’को सिक्वल फिल्मका लागि अभिनेता बेनेडिक्ट कम्बरब्याचलाई ठूलो पारिश्रमिक दिइने भएको छ।

loading...

फिल्मको सिक्वलका लागि उनलाई ९.५ मिलियन अमेरिकी डलर प्रस्ताव गरिएको मिरर पत्रिकाले जनाएको छ।

फिल्मको सुटिङ आगामी वर्षबाट हुने बताइएको छ।

बेनेडिक्टले ‘एभेन्जर ४’मा पनि सोही भूमिकामा अभिनय गर्ने बताइएको छ भने उनी सोही पात्रकारूपमा ‘थोर’ तथा ‘एएभेन्जर्स’का पछिल्ला दुई श्रृंखलामा देखिएका थिए।

पहिलो भाग निकै रुचाइएको थियो।उक्त चलचित्र नेपालमा पनि छायांकन भएको थियो। अब आउने सिक्वल कस्तो हुने हो त्यो भने सबैलाई उत्सुकताको विषय बनेको छ।

Loading...

loading...

Facebook Comments

Loading...