अकुत सम्पत्ति छानबिन: गोपाल खड्कापछि वन मन्त्रालयका सहसचिव विरुद्ध मुद्दा दायर

0
किर्ते छाप,सरकारी छाप,चार बर्षीया बालिका,वालिकालाई गर्भवती,वन मन्त्रालयका
Advertisement

अकुत सम्पत्ति छानबिन: गोपाल खड्कापछि वन मन्त्रालयका सहसचिव विरुद्ध मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनलाई तीव्रता दिएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध मुद्दा दायर भएको तेस्रो दिन सहसचिव चन्द्रमान श्रेष्ठ विरुद्ध गैरकानुन सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

वन तथा वातावरण मन्त्रालयका कार्यरत सहसचिव श्रेष्ठको सम्पत्तिमध्ये एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँको स्रोत नखुलेपछि आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Loading...

छानबीनका क्रममा उनीसँग तीन करोड ४४ लाख सात सय ७५ रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो ।

Facebook Comments

Loading...